दफा २९
प्रचलित कानून बमोजिम कारबाही गर्न सकिने
कुनै संस्थाले प्रचलित कानून बमोजिम सजाय हुने कुनै काम गरेमा त्यस्तो संस्थालाई सो बमोजिम कारबाही गर्न यस ऐनले बाधा पु¥याएको मानिने  छैन ।